बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बेलौरी नगर भित्र रहेका विभिन्न समस्याहरुलाई केन्द्रीत गर्दै १५ बुँदे ज्ञापनपत्र सामाजिक विकास मन्त्री दीर्घ सोराडी मार्फत प्रदेश सरकारलाई पेश गर्नुभएको