बेलौरी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले वडा भित्रका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, द्वन्द्व पीडित तथा भलमन्साहरूलाई सम्मान स्वरूप न्यानो कम्बल (ब्ल्याङ्केट) वितरण गरेको छ