बेलौरी नगरपालिका वडा नं ८ र १० को सिमानामा रहेको भट्टेघाट पुलको नगर प्रमुख श्री पोतिलाल चौधरी ज्यु द्वारा स्थलगत निरिक्षण गरियो ।