बेलौरी बजार लाई जोड्ने गरि बेलौरी न पा वडा नं ७ गणेशपुर बरैया देखि बेलौरी न पा ८ राना टोल बोटगाउं खजुवा टोल हुँदै हुलाकि सडक जोड्ने सडक कालोपत्रे गर्ने गरि आज नगर प्रमुख श्री पोतिलाल चौधरी ज्युको नेतृत्व मा सडकको निरिक्षण गरियो।