कालिका मन्दीर अनुगमनमा नगर प्रमुख श्री पोतीलाल चौधरी ज्यु ।
बेलौरीमा नि:शुल्क लोक सेवा — युवालाई भविष्य निर्माणकाे टेवा
बाढी डुवान क्षेत्रमा स्थलगत २०८१
चोथौ कंचनपुर सम्मेलन २०८१
हाजिरी जबाफ प्रतियोगिता २०८१
Region training workshop Enhancing climate and Disaster risk resilient cities in asia and the pacific
बेलौरी बजार लाई जोड्ने गरि बेलौरी न पा वडा नं ७ गणेशपुर बरैया देखि बेलौरी न पा ८ राना टोल बोटगाउं खजुवा टोल हुँदै हुलाकि सडक जोड्ने सडक कालोपत्रे गर्ने गरि आज नगर प्रमुख श्री पोतिलाल चौधरी ज्युको नेतृत्व मा सडकको निरिक्षण गरियो।
बेलौरी नगरपालिकको १० औ नगर अधिवेशन
बेलौरी नगरपालिकाको नवौं नगर सभा तथा आ.व. २०७९/८० काे नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिका केही झलक
बेलौरी नगरपालिका वडा नम्बर ४ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कम्बल (ब्ल्याङ्केट) वितरण गरिएको छ
बेलौरी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले वडा भित्रका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, द्वन्द्व पीडित तथा भलमन्साहरूलाई सम्मान स्वरूप न्यानो कम्बल (ब्ल्याङ्केट) वितरण गरेको छ
सगरमाथा अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२१ मा तेस्रो स्थान हासिल गर्न सफल खेलाडी एवम् प्रशिक्षकलाइ सम्मान
भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धि अभिमुखीकरण
मैत्रीपूर्ण भलिबल प्रतियोगितामा बेलौरी विजयी
प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद पाैडेल सरकाे स्वागत कार्यक्रम ।
प्रजातन्त्र दिवसकाे अवसरमा आयाेजित हाजिरी जबाफ कार्यक्रम ।
बेलौरी नगरपालिका वडा नं ८ र १० को सिमानामा रहेको भट्टेघाट पुलको नगर प्रमुख श्री पोतिलाल चौधरी ज्यु द्वारा स्थलगत निरिक्षण गरियो ।
दोस्रो नगर स्तरीय एवम् बाह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७६
खेल र खेलाडीको हितमा बेलौरी नगरपालिका केन्द्रित छ : नगर प्रमुख चौधरी