स्थायी शिक्षकले विद्यालय रोज्न आवेदन दिने सम्बन्धी सूचना ।

तहगत स्थायी शिक्षक व्यवस्थापन प्रयोजनका लागि माध्यमिक तथा आधारभूत (निम्न माध्यमिक) तहका स्थायी शिक्षकले विद्यालय रोज्न आवेदन दिने सम्बन्धी सूचना ।