सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको रकम सम्बन्धी अत्यन्त जरुरी सूचना ।
शिलवन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ।
बोलपत्र स्वीकृतिको आशयपत्र सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना । (दोस्रो पटक)
नक्सा नामसारी
naksa_namsari
In-person
प्रमुख प्रशासकीय अधिकृत/पुर्वाधार विकास शाखा/भवन निर्माण तथा भुमि व्यवस्थापन शाखा
—
नक्सा नामसारी
2000
१. अशंवण्डा ८००।-
२. राजिनामा १२००।-
सोही दिन
सोही दिन
इन्जिनियर
1. संयुक्त निवेदन
2. दुवै पक्षको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
3. विक्री सम्बन्धि लिखतको प्रतिलिपी
प्रमुख प्रशासकीय अधिकृत/पुर्वाधार विकास शाखा/भवन निर्माण तथा भुमि व्यवस्थापन शाखा
..
—
घर नक्सा पास
ghar_naksa_pass
In-person
प्रमुख प्रशासकीय अधिकृत/पुर्वाधार विकास शाखा/भवन निर्माण तथा भुमि व्यवस्थापन शाखा
—
घर नक्सा पास
2000
1. जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी
2. न.वि.स.आवासिय क्षेत्र प्रति वर्गफट रू.४
3. न.वि.स.व्यवसायी क्षेत्र प्रति वर्गफुट रू 5षष
4. राजमार्गका ५००मि.दांया वाया मेनरोडसंग जोडिएको व्यवसायी/घरायसी प्रति वर्गफुट रु ५।४
5. अन्य क्षेत्रहरूमा प्रति वर्गफुट रू ५।४
6. नक्सा पासको निवेदन बुक रू.५००।-
7. नक्सा प्रतिलिपी प्रमाणित दस्तुर रु. ५००।-
8. सन्धी सर्पन सम्बन्धि सार्वजनिक सुचना प्रकाशन वापत रू..
9. निर्माण सम्पन्न सिफारिस रू.५००
१६ देखि ३० दिन
—
इन्जिनियर
1. जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी
2. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा(ब्लु प्रिन्ट)
3. जग्गाधनिको नागरिक्ता प्रमाणपत्रको प्रतिलिपी
4. तीन प्रति भवनको नक्सा
5. चालु आ.व.को एकिकृत समपत्ती कर तिरेको रसिदको प्रतिलिपी
6. नगर विकास समिति क्षेत्रभित्रको हकमा न.वि.स.को सिफारिस पत्र
प्रमुख प्रशासकीय अधिकृत/पुर्वाधार विकास शाखा/भवन निर्माण तथा भुमि व्यवस्थापन शाखा
..
—
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
सातौं नगर सभा
१४ असार, २०८३
समाचार उपलब्ध छैन।